नेफ्टा अवार्ड हुने

काठमाडौँ — कोभिड–१९ का कारण स्थगित भएको नेफ्टा(नेपाल फिल्म टेक्निसियन) अवार्डको १० औं संस्करण फागुन अन्तिम सातामा हुने भएको छ । गत वर्षको चैत्र २२ मा टुँडिखेलमा गर्ने भनिएको यो अवार्ड फागुनमा हुनेमा आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले जनाएको हो । ‘भौतिक रुपमै हामी अवार्ड कार्यक्रम आयोजना गर्छौं । हाल जनजीवन सामान्य बन्दै गइरहेको … Continue reading नेफ्टा अवार्ड हुने